बाघमा पनि देखियो कोरोनाको संक्रमण



२४ चैत्र २०७६, काठमाडौं

विश्वभर महामारीको रुप लिइरहेको कोभिड १९ (कोरोना भाइरस)को संक्रमण न्यूयोर्कस्थित एउटा चिडिया घरमा रहेको बाघमा समेत देखिएको छ ।

अमेरिकी संचार संस्था सिएनएनका अनुसार न्यूयोर्कस्थित ब्रोन्जी चिडिया घरमा रहेको ४ वर्षको एउटा पोथी बाघलाई कोरोना संक्रमण भएको हो ।

बाघमा कोरोनाको संक्रमण देखिएको यो पहिलो घटना हो । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्