
१९ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)संक्रमणका कारण सरकारले गरेको ‘लकडाउन्’को अनुगमन नेपाल प्रहरीले ड्रोनबाटै गर्न थालेको छ ।
‘लकडाउन्’ उल्लंघन गर्दै सवारी साधन सञ्चालन हुन थालेपछि प्रहरीले ड्रोनबाटै अनुगमन गर्न थालेको जनाइएको छ ।
प्रहरीले दुई वटा ड्रोन उडाएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए । उनले ‘लकडाउन्’भन्दा अन्य विषयको पनि अनुगमन गरिएको बताए ।
भिडिओ-





