लकडाउनमा तासको जादु देखाउँदै सलिनमान (भिडियो)



१९ चैत्र २०७६, काठमाडौँ

पछिल्लो समयका लोकप्रिय अभिनेता सलिनमान बनियाँ लकडाउनका कारण घरमा बस्दा बस्दा बोर भैसकेका छन् । तर उनले यो समयमा सबैलाई घरमा नै बस्न आग्रह गरेका छन् ।

यस्तै सलिनमानले युट्युबमा एक भिडियो सेयर गरेका छन् । जहाँ उनले तासको जादु देखाइरहेका छन् । उनले यस्तो जादु आफूले सानो हुदाँ पनि गरेको बताएका छन् ।

२ मिनेटको भिडियो उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । भिडियोलाई उनका फ्यानले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्