एनआरएनका उपाध्यक्ष डा. बद्री केसीलाई मातृशोक



१८ चैत २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीलाई मातृशोक परेको छ ।

लामो समयदेखि एनआरएनएमा सक्रिय रहँदै आएका डा. केसीले आमा स्वर्गबास भएको तेस्रो दिन सामाजिक संजाल फेसबुकमा भावुक स्टाट्स लेखी उक्त कुराको पुष्टि गरेका छन् ।

डा. केसीले आफ्नो फेसबुक स्टाटसमा आमासँग बिछोडको मार्मिक स्टाट्स र फोटोकथा सार्वजनिक गरेका छन् ।

उनको फेसबुक स्टाट्स :

 

प्रतिक्रिया दिनुहोस्