‘प्रेमगीत ३’ ले ल्यायो दर्शकको लागि रमाइलो गेम, पब्जी खेलेर जित्न सकिने यस्तो पुरस्कार



१५ चैत्र २०७६, काठमाडौँ

चैत्र २८ बाट प्रदर्शनमा आउने भनिएको चलचित्र प्रेमगीत ३ कोरोना भाइरसको कारण पछाडी धकेलियो । यस्तै अहिले सरकारले नेपाललाई लकडाउन गरेकाले सबैजना क्वारेन्टाइनमा रहेका छन् ।

क्वारेन्टाइनको समय सदुपयोग रमाइलोसँग गराउनको लागि प्रेमगीत ३ टिमले दर्शकको लागि एउटा गेम ल्याएको छ । कोरोना नेपालमा पनि नआउला भन्ने छैन सरकार ले यस्को सतर्कता को लागी घरमा बस्न अपिल गरे संगै घर घर मा बसेर साथी साथी मिलेरखेल्न सकिने खेल भएकाले र घरमा रहेर पनि साथीहरु संगै छौ भन्ने भान् हुनुको साथै पुर्ण रुपमा प्रेम गीत३ का सम्पूर्ण टिमले मनोरंजन दिने यो प्रतियोगिता मा भाग लिन आग्रह गरेका हुन् ।

खेल दिनको दुई पटक खेलाईनेछ भने प्रतियोगिता आसुसेन फिल्मस को अफिसियल युट्युब च्यानल बाट प्रत्यक्ष प्रसारण गरनेछ ऊनले भनेका छन ।

https://www.youtube.com/user/aasusenfilms

खेलको नियम र नाम दर्ता लिंक।

https://discord.gg/E59uY3y

प्रतिक्रिया दिनुहोस्