कोरोनाको तनाव सकिएपछि चीन घुम्न जाने योजनामा बर्षा



१५ चैत्र २०७६, काठमाडौँ

नायिका बर्षा सिवाकोटी यतिबेला आफ्नो समय व्यायाम गरेर, पुस्तक पढेर बिताइरहेकी छिन् । यस्तै बर्षाले आफूलाई चीन घुम्न जान मन लागेको बताएकी छिन् ।

बर्षाले कोरोनाको तनाव सकिएपछि एकचोटी चीन घुम्न जाने  योजना भएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चीन जाने बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘सोचिराछु, यो कोरोनाको टेन्सन सकियोस् । ७ दिन बिदा लिएर घरमा नै आरम गरुँ । अनि भ्याकेसनको लागि चीन घुम्न जाउँ ।’

प्रतिक्रिया दिनुहोस्