१२ चैत्र २०७६, काठमाडौं
नेपालमा कोभिड १९ (कोरोना भाइरस)को नयाँ संक्रमित भेटिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ।
अनलाइन खबरले लेखेअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो।
फाइल तस्वीर।