फेकोफनले दियो १ हजार ३ सय ९८ वटा भवन क्‍वारेन्टाइनको रुपमा प्रयोग गर्न



०९ चैत्र २०७६, काठमाडौं

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकाफन)ले देशभरका उपभोक्ता समूहका १ हजार ३ सय ९८ भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको छ।

महासंघको अध्यक्ष भारती पाठकका अनुसार महासंघले सात वटै प्रदेशमा रहेका सामुदायिक वन उपभोक्ता समूहका १ हजार ३ सय ९८ भवनलाई सरकारले चाहेको बेला क्वारेन्टाइनको रुपमा प्रयोग गन दिने छ।

सात वटै प्रदेशमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन्।

तस्वीरमा फेकोफनको लोगो। श्रोत : फेकोफनको वेबसाइट।

प्रतिक्रिया दिनुहोस्