
०४ चैत्र २०७६, काठमाडौं
संसारमा गजबका घटना घटिरहन्छन्। फ्रान्समा यस्तै एक घटना घटेको छ।
जहाँ कुनै बेला आफ्नी आमा नाता पर्ने व्यक्ति अहिले श्रीमती बनेकी छिन्।
फ्रान्सको मेट्ज सहरको उत्तरी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी ४८ वर्षीया सौतेनी आमा एलिजाबेथ लरेंत्ससँग विवाह गरेका हुन्।
बिहेमा एरिकका बाबु भने जन्ती बनेका थिए।
फ्रान्सको कानुनले सौतेनी बच्चा र सौतेली आमाबाबुकासाथ कुनै पनि प्रकारको सम्बन्ध वा विवाह गर्ने इजाजत दिँदैछ।
तर, एउटा अदालतले यो जोडीको पक्षमा फैसला दिएको छ।





