उडिरहेको जहाजभित्र एक जोडीले सबैको अगाडि यौन सम्पर्क गरेपछि…(भिडियोसहित)



०२ चैत्र २०७६, काठमाडौं

उडिरहेको विमानमा एक जोडीले मदिराको नशामा सिटमै सेक्स गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

डेलिमेलका अनुसार म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको बिमानमा मदिराको नसामा लठ्ठिएका एक जोडीले यात्रुकै सामुन्य सम्भोग गरेका थिए।

सोही उडानमा रहेका एक यात्रुले आफ्नो मोबाइलबाट उक्त दृष्य कैद गरेर सामाजिक सञ्जालमा हालिदिएपछि यो भिडियो भाइरल बनेको हो ।

र्यान एयरको विमानमा सवार ती जोडिलेसँगै रहेका यात्रीलाई पछाडि फर्किन भन्दै खुलेर यौन सम्बन्ध राखेको बताइएको छ।

उनीहरुको उक्त हर्कले यात्रुहरु लाजले भुतुक्क भएका थिए।

उनीहरु पति–पत्नी वा प्रेमी–प्रमिका हुन भन्ने बारेमा भने खुल्न सकेको छैन्।

उनीहरुको अश्लिन हर्कतबारे विमानका कर्मचारीलाई जानकारी गराइए पनि कुनै कारवाही नभएको अन्य यात्रुको भनाई उदृत गर्दै डेलीमेलले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्