सेक्सका लागि महिलालाई मनपर्ने आसन



२९ फागुन २०७६, काठमाडौं

शारीरिक सम्बन्ध भनेको वैवाहिक जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो।

सुरुवाती जोडीमा पुरुषलाई चाडैँ उत्कर्षमा पुग्ने र महिलालाई ढिला हुने समस्या हुन्छ।

महिलालाई यौन चाहनाका लागि उनीहरुको मनोभावनालाई वुझ्नुपर्दछ। महिलाले यौन आसनलाई धेरै महत्व दिएका हुन्छन्।

महिलालाई मनपर्ने विभिन्न आसन मध्ये धेरैले लोकप्रीय आसनको रुपमा कुकुर आसनलाई लिन्छन्। घुँडा र कुहिँनोले टेकेर पछाडिबाट गरिने आसन महिलालाई मनपर्छ।

अर्को आसन भनेको पुरुषमाथि र महिला तल परेर गरिने परम्परागत आसन पन महिलाका लागि राम्रो लाग्छ। यस्तो हुँदो एकअर्काबीच स्पर्श हुने भएकाले उत्कर्षमा पुग्न सजिलो हुन्छ।

आक्रामक महिलाले आफूमाथि आउने र पुरुषलाई तल पारेर यौन क्रिया गर्न मन पराउँछन् । त्यसैले केही महिलाले यस्तो समयमा मात्र यौन सन्तुष्टि लिने गर्छन्।

अर्को आसनको रुपमा महिला उठेर भित्तामा फर्किने र पुरुषले पछाडिबाट सम्पर्क गर्ने आसन महिलाका लागि मनपर्छ।

यस्तो आसनको प्रयोग कुर्सी, सोफा, टेबुल जहाँ पनि गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्