फोटोको लागि यस्तोसम्म उपद्रो गर्छन् मानिसहरु (फोटोफिचर)



२९ फागुन २०७६, काठमाडौं

मानिसहरु फोटो खिच्न कै लागि विभिन्न हतकण्डा अपनाउने गर्छन्। फोटो फन्नी बनाउन उनी जे गर्न पनि पछि पर्दैनन्।

त्यस्तै, मानिसहरु फोटो खिच्नको लागि मुर्तिसँग पनि विभिन्न पोज गर्ने गरेको छन्।

यसै राखिएका विभिन्न मुर्तिहरुलाई मानिसहरुले खासै वास्ता गरिरहेका हुँदैनन्।

तर केही मानिसहरुले भने यस्ता मुर्तिसँग रमाइलो गर्दै फन्नी तस्वीर लिएका छन्।

प्रतिक्रिया दिनुहोस्