विश्वकै सबैभन्दा ठूलो लिङ्ग भएको व्यक्ति



२९ फागुन २०७६, काठमाडौं

अधिकांश पुरुषहरुमा लिङ्गको साइज जत्ति ठुलो उत्ति आफ्नी यौन साथीलाई आनन्द दिन सकिन्छ भन्ने बिचार हुन्छ।

खासगरी भन्ने हो भने लिङ्गको साइजलाई भौगोलिताकले फरक पारेको हुन्छ।

जहाँ अधिकांश एसिया देशमा लिंगको आकार ३ इन्च (शिथिल अवस्थामा) हुन्छ। त्यसैगरी अफ्रिकी देशहरुका पुरुषको लिंग ५ इन्चको हुन्छ।

तर सबैभन्दा ठूलो लिङ्गको रेकर्ड अमेरिकी टिभि कलाकार ‘जोना फल्कन’को छ। उनको लिंग शिथिल अवस्थामा ९ इन्च र उत्तजित अव्स्थामा १३ दशमलव ५ इन्चको रहेको छ।

उनलाई आफ्नो ठूलो लिंगका कारण एयरपोर्टमा सबैभन्दा बढी समस्या हुने गरेको उनी बताउँछन्।

चेकिङको बेला उनलाई अण्डरवेयरमा केहि लुकाएको शंका गर्ने गरेका उनको भनाई छ। यति ठूलो लिङ्गलाई देखेर पोर्न उद्योगमा उनलाई धेरै अफर आए। तर यसलाई उनले अस्वीकार गरे।

‘जोना फल्कन’ त्यो समयमा धेरै चर्चामा थिए जब उनले आफ्नो मृत्युपश्चात् आफ्नो लिङ्ग आइसल्याण्डको संग्रालय (पेनिस म्यूजियम)मा दान दिने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्