श्रीमान-श्रीमतीले सेक्स गरेको भिडियो लिक भएपछि…



२९ फागुन २०७६, काठमाडौं

देवासमा एक दम्पत्तिले आत्माहत्या गरेका छन्।

निजी क्षणको भिडियो भाइरल भएपश्चात् दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

देवास जिल्लाका यी दम्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए।

केही समयपश्चात् त्यो मोबाइल हराएछ। हराएको मोबाइलबाट उनीहरुको भिडियो इन्टरनेटमा राखिएपश्चात् भाइरल भयो।

यो थाहा पाएलगत्तै उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले यो घटनामा संलग्न भएको आधारमा पाँच जनालाई पक्राउ गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्