चीनबाट नेपालीको उद्दार गरि फर्केका विमान चालक सहित १८ सदस्यीय टोली क्वारेन्टाइन भए मुक्त



१८ फागुन २०७६, काठमाडौँ

चीनको वुहानबाट १७५ जना नेपाली उद्वार गरि फर्केका विमान चालक र चालकदलका सदस्य सहित १८ जना क्वारेन्टाइन मुक्त भएका छन्।

दुईसाता लामो क्वारेन्टाइनपश्चात् जाँचगर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मुक्त भएको  स्रोतले जनाएको छ।

उनीहरुलाई नगरकोट राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्