प्रधानमन्त्रीलाई नातिनीले दिने भईन् मृगौला



१८ फागुन २०७६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातिनी नाता पर्ने एक महिलाले मृगौला दान दिने भएकी छन्।

आगामी वुधबार ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपण हुँदैछ।

नाताले नातिनी पर्ने एक महिला, लगभग २५ -२६ बर्षकी उमेरकी छन्।

उनको मृगौला म्याच पनि भएकाले आफ्नो मृगौला दिने भएकी छन्।

प्रतिक्रिया दिनुहोस्