चीनमा कोरोनााका बिरामीलाई निको बनाएपछि खुसीले नाचे डाक्टर (भिडियो)



१४ फागुन २०७६, काठमाडौं

चीनको सुचो शहरमा कोविड–१९ भनिने कोरोनाभाइरसबाट ग्रस्त ६ बिरामीलाई निको पारेर अस्पतालबाट छुट्टी दिएपश्चात् चिकित्सकहरूले नाचेर खुशी मनाएका छन्।

चिकित्सकहरूले चाइकोव्स्कीको स्वान लेक ब्यालेटमा नाचेका हुन्।

अब हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्