गौतमको तागत



१४ फागुन २०७६, काठमाडौं

पार्टी विधान संशोधन गरेर उपाध्यक्ष । त्यसअघि नै संगठन विभाग प्रमुख । राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य । आखिर बामदेव गौतमको तागक के हो ? जसले चाहेको कुरा पुर्याईदिन शीर्ष नेताहरुलाई कर लाग्छ ?

उनको खास तागत हो, –पार्टी भित्र आआफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसम्मले समिकरण बलियो देखाउन तानातान गर्नु । त्यसैको फाईदा उठाउँदै गौतमले भूमिका बढाउन खोजिरहेका छन ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीको समाचार प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्