अनौठो शरीरका कारण सामाजिक सञ्जालमा भाइरल हुदैँ यी २८ बर्षीया युवती (फोटो फिचर)



१३ फागुन २०७६, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा एक मोडल निकै भाइरल छिन् ।

२८ बर्षिया हलिउड मोडल साराको शरीरको बनावट निकै अनौठो खालको छ । उनी मात्र २८ बर्षकी भइन् तर उनको छाला हेर्दा यस्तो लाग्छ कि उनी ८० बर्षकी वृद्धा हुन् ।

शरीरको छालामा आएको समस्याले गर्दा उनी अरु भन्दा निकै भिन्न छिन् ।

प्रतिक्रिया दिनुहोस्