जन्मने वित्तिकै चिकित्सकमाथि शिशुको रिस (फोटोफिचर)



११ फागुन २०७६, काठमाडौं

ब्राजिलमा एक शिशु जन्मनासाथ चिकित्सकसँग रिसाएको तस्बिर हाल सामाजिक संजालमा भाइरल बनेको छ।

ब्राजिलको रियो दे जेनेरोमा शल्यक्रिया गरेर भर्खर जन्मिएको शिशुलाई चिकित्सकले रुवाउन खोज्दा रिसाएको देखिएको छ।

शिशुको फोक्सोले काम गरिरहेको छ कि छैन् भनि जाँच गर्न शिशुलाई रुवाउन खोज्दा शिशुले रिसाएको हाउभाउ देखाएको हो।

शिशुकी आमाले आफ्नी छोरी बहादुर जन्मिएकी बताएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्