
११ फागुन २०७६, काठमाडौं
कोरोना भाइरसबाट दक्षिण कोरियामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
उक्त भाइरबाट संक्रमित हुनेहरुको संख्या ६०२ जना पुगेको हो।
स्वास्थ्यकर्मीहरुले थप ८०५७ जनाको परीक्षणका लागि नमुना संकलन गरेका छन्।
दक्षिण कोरियामा शनिबार रातिमात्रै १ सय २३ जना नयाँ संक्रमित थपिएका थिए भने आईतबार मात्रै १६९ जना नयाँ संक्रमित पुस्टी भएको छ।





