योगेश खालिङ राईको नयाँ गीत रिलिज (भिडियो)



०९ फागुन २०७६, काठमाडौँ

गायक प्रकाश घायल राईको नयाँ गीत बजारमा भर्खरै रिलिज भएको छ ।

योगेश खालिङ राईको शब्द र प्रकाश घायल राईको संगीत रहेको टाढा हुदैँछु बोलको गीतमा आवाज पनि प्रकाशकै रहेको छ ।

निकै मार्मिक शैलीको गीतमा रिदम र सशिकला राई फिचर्ड छन् । गीतलाई प्रकाशले नै निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्