मानिस बेहोस् हुने कारण



०८ फागुन २०७६, काठमाडौं

तपाईँ हामीले  सामान्य अवस्थाकै मानिस अचानक बेहोस् भएको त तपाईँले पक्कै देखेकै छौँ होला।

त्यस्तै आफै पनि कति पटक बेहोस् भएका छौं होला तर बाम्बार बेहोस् हुनुलाई सामान्य मान्न नसकिने चिकित्सकहरु बताउँछन्।

किन सामान्य अवस्थाकै मानिस अचानक बेहास् हुन्छन्?

जान्नुहोस् कारण…

मुटु रोगी

मुटु सम्बन्धी विरामी भएका व्यक्तिहरु झन बढी बेहोस् हुने एक अध्ययनले देखाएको छ।

किनभने, मुटुको विमार भएका व्यक्तिहरुलाई रगत प्रसारण सिधै दिमागमा हुन जान्छ।

निर्जलीकरण

अब शरिरमा रगतमा तरल पदार्थको मात्रा कम हुन्छ र ब्लड प्रेसर लो हुन्छ।

त्यो अवस्थामा पनि बेहोस हुने बढी खतारा हुन्छ।

सुगर

सुगर भएका व्यक्तिहरुलाई पनि बेहोस हुने बढी खतरा हुन्छ।

किनकी शरिरमा रगतमा तरल पदार्थको मात्रा कम हुन जान्छ।

प्रतिक्रिया दिनुहोस्