गजित र अञ्जलीको नयाँ गीत रिलिज (भिडियो)



०६ फागुन २०७६, काठमाडौँ

चर्चित मोडल अञ्जली अधिकारी र अभिनेता गजित विष्टको नयाँ गीत रिलिज भएको छ ।

प्रकाश स्पारसको शब्द र मुस्कान बलम्पाकीको संगीत रहेको यस्तो माया गर मलाई बोलको गीतमा भुवन अधिकारीको आवाज रहेको छ ।

निकै राम्रो गीतमा अञ्जली र गजित फिचर्ड छन् । गीतमा दुवैको केमेष्ट्रि निकै मिलेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्