हट बर्षा (फोटो फिचर)



०६ फागुन २०७६, काठमाडौँ

नायिका बर्षा सिवाकोटी आजभोली आफ्ना तस्बिरका कारण चर्चामा आउने गरेकी छिन् ।

केहीसमय अघि जाडो महिनामा पनि विकिनी लगाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । जसले सर्वाधिक चर्चा पाएको थियो ।

अहिले फेरि उनले आफ्ना केही नयाँ तस्बिरहरु सार्वजनिक गरेकी छिन् । जहाँ उनी निकै हट र राम्री देखिएकी छिन् । फ्यानले उक्त तस्बिरमा राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्