यी हुन् श्रीमानको लिंग लामो भएको भन्दै मुद्दा हाल्ने श्रीमती



०५ फागुन २०७६, काठमाडौं

एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध एक अनौठो उजुरी गरेकी छिन्।

जुन घटना जिम्बाबेको हो। पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी)मा क्षति पुगेको उनको दाबी छ।

सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा हालेकी हुन्।

ती महिलाका अनुसार उनी उक्त क्षतिविरुद्ध शल्यक्रिया गर्न गइरहेकी छिन्। तर उनले यसको खर्च भने पूर्वप्रेमीले नै बेहोर्नुपर्ने दाबी समेत गरेकी छिन्।

यसको खर्च ८ हजार पाउन्ड अर्थात् नेपाली करिब १२ लाख रुपैयाँ लाग्नेछ।

सोही खर्च भराउन ती महिलाले पूर्वप्रेमीलाई अदालतसम्म लैजान लागेकी हुन्।

त्यस्तै उनका पूर्वप्रेमीले पनि यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्