‘कोरोना’ले नरोकेको एउटा लगन! (फोटोफिचर)



०४ फागुन २०७६, काठमाडौं

चीनको ग्वाङडोङ प्रान्तमा विवाह दर्ता गराएपश्चात तस्वीर खिचाउँदै गरेका एक जोडी।

कोरोना भाइरसको प्रकोपसँगै चीनमा थुप्रै सरकारी निकायसमेत बन्द भएका छन्।

भने कति कार्यालयमा प्रत्यक्ष सम्पर्कबाट बच्न बाह्य रुपमै वा डिजिटल रुपमा कार्यसम्पादन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्