प्रेमिसँग बन्द कोठामा नाङ्गै भएको बेला श्रीमान आईपुगेपछि भयो यस्तो हालत (भिडियोसहित)



२२ माघ २०७६, काठमाडौं

एक पुरुष एक विवाहित महिलासँग अफेयरमा थिए। त्यसैले उनी विवाहित महिलाका श्रीमान घरमा नभएको दिन पारेर महिलाको घरमा गएका थिए। तर त्यो दिन नै अकस्मात महिलाका श्रीमान घर आए।

महिलाका श्रीमान घर आएपश्चात् ति महिलाका प्रेमी केहि सोच्न नसकेर झ्यालबाट नाङ्गै भागेका छन्। साथै उनी भाग्ने क्रममा घरको २० फिट माथिबाट जमिनमा खसेका छन्।

यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यो घटना स्विट्जरल्याण्डको हो।

भिडियोमा महिलाका प्रेमी उनका श्रीमान आएपश्चात् झ्यालमा केहिबेर झुन्डिन्छन्। तर उनी धेरै समयसम्म त्यहाँ झुन्डिएर बन सक्दैनन् र जमिनमा पछारिन्छन्।

उनले झ्यालमा झुन्डिँदा मोजा र अन्डर वेयरमात्र लगाएर झुन्डिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। उनी झ्यालबाट तल खस्दा तल रहेको सेतो कारमा झरेका थिए।

कारमा ठोक्किएर ति व्यक्ति जमिनमा झर्छन्। त्यहि मानिसको भिडियो एक महिलाले बनाईरहेकी थिइन्। त्यो मानिस जमिनमा पछारिने बित्तिकै उनले ओह माइ गड भन्दै चिच्याउँन थाल्छिन् त्यसपश्चात् सबैलाई यो बारेमा थाहा हुन्छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति व्यक्तिको उक्त महिलासँग अफेयर चलिरहेको थियो। ति व्यक्ति महिलाका पति आएर ढोका बजाउँना साथ झ्यालबाटै भाग्न लागेका थिए।

तर भाग्ने क्रममा ति व्यक्ति घरको २० फिट माथिबाट जमिनमा झरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्