थाहै नपाइ क्यामेरामा कैद भएका बलिउड स्टारका केही तस्बिरहरु (फोटो फिचर)



१५ माघ २०७६, काठमाडौँ

सेलिब्रेटीहरुको हरेक कुरालाई मिडियाले ठूलो रुप दिने गरेको छ । कतिपय कुराहरु सेलिब्रेटीहरु मिडियामा नआओस् भन्ने चाहन्छन् तरपनि ती कुराहरु आइरहेका हुन्छन् ।

बलिउडका केही सेलिब्रेटीको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छ । तर ती तस्बिरहरु थाहै नपाइ क्यामेरामा कैद भएका हुन् ।

जुन निकै हाँसोलाग्दा पनि छन् । ती तस्बिरहरुमा कलाकारलाई आफ्नै धुनमा देखिन्छ । तर जे होस् ती तस्बिर हेर्दा दर्शकले मनोरञ्जन भने निकै नै लिन सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस्