नेपाल नेसनल अस्पतालले सुरु गर्‍यो ‘बाथ रोग सेन्टर’



१५ माघ २०७६, काठमाडौं

कंलकीमा नेपाल नेसनल अस्पतालले ‘बाथ रोग सेन्टर’ सुरु गरेको छ।

अस्पतालले देशभर बढ्दै गएकोे बाथ रोगलाई मध्यनजर गर्दै मंगलबार नेसनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथ रोग सेन्टर’ सुरु गरेको हो।

अस्पतालका मेडिकल डाइरेक्टर डा। प्रकाश पौडेलका अनुसार देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथ रोगबाट पीडित भएको रु बाथका रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको सुरु गरेको हो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्