निकको साथमा बोल्ड प्रियंका



१३ माघ २०७६, काठमाडौँ

बलिउड तथा हलिउडकी पनि चर्चित नायिका प्रियंका चोपडा पति निक जोनसका कारण बेला बेलामा चर्चामा आइरहेकी छिन् । कहिले निकसँगको रोमान्स त कहिले निकसँगको बोल्ड तस्बिरका कारण उनको चर्चा भैरहेको छ ।

अहिले पनि सामाजिक सञ्जालमा निक र प्रियंकाका केही तस्बिर निकै चर्चामा छन् । जहाँ निकसँग प्रियंका रोमान्टिक मुडमा देखिएकी छिन् । तर उक्त फोटोमा निक र प्रियंकाको भन्दापनि प्रियंकाको लुगाको धेरै चर्चा भैरहेको छ ।

त्यसैपनि प्रियंका कपडाका कारण विवादमा आइरहने अभिनेत्रीमै पर्छिन् । उनको ड्रेस च्वाइसले उनका कति फ्यान छक्क पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्