यी दाजुभाइले कुदिरहेको बाइकमा यसरी नुहाए, भिडियो भयो भाइरल (भिडियो सहित)



११ माघ २०७६, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा एक तस्बिरले तहल्का मच्चाइरहेको छ । सामाजिक सञ्जालमा चर्चामा आएको भिडियो भियतनामको हो । भिडियोमा दुई दाजुभाइले कुदिरहेको बाइकमा नुहाएको देख्न सकिन्छ ।

ती दाजुभाईलाई प्रहरीले जरिवाना समेत तिराएको छ ।

भिडियो निकै भाइरल बनेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो। मोटरसाइकलको नंबरको आधारमा उनीहरुलाई पक्राउ परेका हुन् । उनीहरुलाई ८० अमेरिकी डलर जरिवाभियतना गरिएको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्