चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’ को कमजोर ओपनिङ, दर्शकले दिए यस्तो प्रतिक्रिया



११ माघ २०७६, काठमाडौँ

हिजो शुक्रबारबाट चलचित्र स्ट्रिट डान्सर थ्रीडी विश्वव्यापी रुपमा एकसाथ प्रदर्शनमा आएको छ । स्ट्रिट डान्सर दर्शकले निकै प्रतिक्षा गरेको चलचित्र थियो ।

हुन त यसको गीतसंगीत र ट्रेलरले दर्शकले त्यति बाध्न सकेको थिएन । जसका कारण चलचित्रको ओपनिङ पनि खासै राम्रो देखिएको छैन । भारतम अघिकांश मल्टिप्लेक्समा यो बिहानको शो मा त्यति दर्शक देखिएनन् ।

दिउँसो बाट भने चलचित्रले राम्रो पिकअप लिएको छ । तर चलचित्रलाई त्यति राम्रो प्रतिक्रिया आएको छैन । जसका कारण चलचित्रको कमाइ सोचेजति राम्रो नहुन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्