अनमी, हेल्थ असिष्टेन्ट लगाएत ३ सय भन्दा बढि कर्मचारीको गुनासो सम्बोधन



०२ माघ २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ सय २५ जना कर्मचारीको समायोजन सच्चायको छ।

मन्त्रालयले अनमी, अहेव, हेल्थ असिस्टेन्ट, सि अहेव लगाएतको समायोजन सच्याएको हो।

समायोजनमा गुनासो दर्ता गराएको कर्मचारीको पालिकाको सिफारिस र दरवन्दी खाली रहेको आधारमा समायोजन मिलाएको हो।

विवरण हेरौँः

प्रतिक्रिया दिनुहोस्