टिजरमा यस्तो देखियो चलचित्र ‘लब डायरिज’ (टिजर सहित)



०१ माघ २०७६, काठमाडौँ

चलचित्र लब डायरिज को अफिसियल टिजर रिलिज भएको छ । यो चलचित्रको २ गीत रिलिज भैसकेका छन् । जुन गीतहरु औषत मात्र हिट भए । सार्वजनिक टिजरमा सुशिल र नव नायिका रुबिनाको प्रेम र विछोडको कथा देखाइएको छ ।

चलचित्र लब डायरिज लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । चलचित्र प्रेम दिवसको अवसर पारेर फागुणको २ गतेबाट रिलिज हुँदैछ । विनोद सापकोटाको लगानीमा तयार भएको चलचित्रमा विश्वजित रिमाल पनि मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्