
२७ पुष २०७६, काठमाडौं
महिलाहरुका लागि शारीरिक सम्पर्क गर्नुका निकै फाइदाहरु छन्। के तपाईँलाई थाहा छ, शारीरिक सम्पर्क गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन। महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः
दुखाईबाट मुक्ति
दुखाईबाट मुक्ति दिन सम्पर्क प्राकृतिक औषधी हो। सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ।
स्वस्थ छाला
डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो। जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ। यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ।
पाठेघरको क्यान्सर
पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ। सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ।
तनाव कम गर्ने माध्यम
तनावले धेरै जसोः मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ। तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो। सेक्सको दौरान तपाईँलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ।
मिठो निन्द्रा
शारीरिक सम्पर्कले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ। यहि कारणले गर्दा पुरुषहरुलाई सेक्स लगत्तै निन्द्रा लाग्ने गर्दछ।
रोग प्रतिरोधात्मक क्षमता
कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन्। यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने से क्स गर्नुहोस्। सम्पर्क गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ।
मुटुको रोग
धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ। तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ। नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ।
रक्त संचार
सम्पर्कका दौरान तपाईंको शरिरमा अक्सिजन र रक्तसंचार बढ्ने गर्दछ। राम्रो रक्तसंचारले राम्रो स्वास्थ पाइन्छ।
तौल घटाउनुहोस्
सम्पर्क गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ। शारीरिक सम्पर्क एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रति घण्टा १७० क्यालोरी घट्ने गर्दछ।
मेटाबोलिजम बढाउने गर्दछ
सम्पर्कले तपाईंको मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ। जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउने गर्दछ। सेक्सले शरिरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले हृद यघातको समस्या कम हुने गर्दछ।
शरिरलाई सुगठित बनाउँछ
थुप्रै प्रकारको यौ(न आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्दछ जसले शरिरलाई सुगठित बनाउन मद्दत गर्दछ।
यसबाट तपाईं सेक्सी महसुस गर्नुहुनेछ
सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ। यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ। यसका साथसाथै सेक्सले जोडिहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ त्यसकारण नियमित सम्पर्क गर्नु निकै लाभदायक हुने गर्दछ।





