
१५ पुष २०७६, काठमाडौं
गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरी अस्पतालकी प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई एआईजी बढुवाको लागि सिफारिस गरेको छ।
गृह सचिव प्रेमकुमार राई अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र प्रहरी महानिरीक्षक सदस्य रहेको समितिले सिंहलाई (आज) एआईजीमा सिफारिस गरेको हो।

फाइल तस्वीर





