प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा



०३ पुष २०७६, काठमाडौं

डायलासिसका लागि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो त्रिभुवन शिक्षण अस्पताल गएका छन्।

ओलीको डायलासिस भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हन्।

पछिल्लो समय प्रधानमन्त्री ओलीको मृगौलामा समस्या देखिएपश्चात् नियमित डायलासिस हुँदै आएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्