०३ पुष २०७६, काठमाडौं
स्वास्थ्य मन्त्रालयले २७ जना स्वास्थ्यकर्मीको समायोजन सच्याएको छ। मन्त्रालयले सी अनमी, फार्मेसी अधिकृत र जन स्वास्थ्य निरीक्षक गरी २७ जनाको समायोजन सच्याएको हो।