बसभित्र अश्लील हर्कत गर्ने जोडीको भिडियो क्यामेरामा कैद भएपछि…[भिडियो]



२३ मंसिर २०७६, काठमाडौं

समय–समयमा सार्वजनिक स्थलमा अश्लिल हर्कत देखाउँदा प्रहरीले गिरफ्तार गरेको घटना आईरहन्छन्।

कहिले बसमा त कहिले एयरप्लेनमा, यस्ता घटनाहरु पटक–पटक घटिरहेका हुन्छन्। हालै मात्र यस्तै अर्को घटना सार्वजनिक भएको छ।

बसभित्रै चुम्बन गरिरहेका एक प्रेम जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो घटना दिल्लीको हो।

दिल्ली मेट्रोमा एक प्रेम जोडी एकआपसमा चुम्बनमा रमाइरहेको देख्न सकिन्छ। भिडियो सोही मेट्रोमा रहेकामध्ये अन्यले बनाएका हुन्।

अहिले स्थानीय प्रहरीले ती प्रेम जोडीविरुद्ध मुद्धा दर्ता गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्