
१३ मंसिर २०७६, काठमाडौं
उपचारमा सम्लग्न चिकित्सकहरुहरुका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।
पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन केही बेर अघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले भनिन्, ‘अहिलेको यो केश (एपेन्डिसाईटिस) का लागि उहाँ खतरामुक्त हुनुहुन्छ। भविस्यको कुरा त भने अहिले नै भन्ने अवस्था छैन।’
फाइल तस्बिर





