लाइसेन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण



०१ मंसिर २०७६, काठमाडौं

नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता (लाईसेन्स) परीक्षामा ५२÷१२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा १ हजार ६७१ विद्यार्थी सहभागी थिए। ती मध्ये ८७१ जना ९५२।१२ प्रतिशत० विद्यार्थी उत्तीर्ण भएको काउन्सिलका रजिष्टार विन्दा घिमिरेले बताइन।

परीक्षामा ८०० विद्यार्थी अनुर्तीण भएका छन्।

गत असारमा भएको २२ औँ नाम दर्ता परीक्षामा ६५ प्रतिशत विद्यार्थी मात्र उर्तीण भएका थिए।

प्रतिक्रिया दिनुहोस्