मन्त्रालयद्धारा बैद्य, बरिष्ठ बैद्य र बैद्य निरीक्षक गरी ४६८ जनाको समायोजन



२७ कार्तिक २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैद्य, बरिष्ठ बैद्य र बैद्य निरीक्षकको समायोजन विवरण प्रकाशित गरेको छ। मन्त्रालयले गुनासो गरेका १२० जना र नगरेका ३४८ गरी ४६८ जनाको समायोजन विवरण प्रकाशित गरेको हो।

प्रतिक्रिया दिनुहोस्