मलको अनुदान घटाउँदै सरकार



१० भदौ २०७६, काठमाडौं

सरकारले किसानलाई दिँदै आएको मल अनुदान करिव २० प्रतिशतले घटाउने तयारी गरेको छ।

मागअनुसार आपूर्ति सँधै कम भएपछि अनुदान घटाएर आयात परिमाणमा जोड दिन लागिएको हो ।

कृषितथा पशुपक्षी विकास मन्त्रालयका अनुसार मल अनुदानको विषयमा अध्ययन गर्न कार्यदल गठन भएको थियो ।

कार्यदलले दिएको सुझावको आधारमा अनुदान घटाइन लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्