चर्चित नायिका मिरुना मगरको बोल्ड फोटोसुट (फोटो फिचर)



३१ साउन २०७६, काठमाडौँ

मिरूना मगर चलचित्र ‘लाल पूर्जा’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन् । उनको सुन्दरताको फ्यान धेरै छन् ।

एक सातादेखि नेपालभरिका विभिन्न हलमा ‘साइनो’ फिल्म प्रदर्शन भइरहेको छ । ‘साइनो’ मा ग्रामीण युवतीको भूमिकामा मिरूनाले दर्शकलाई मोहनी लगाउँदैछिन् ।

केही समय अगाडि मिरुनाले नयाँ फोटोसुट गराएकी छिन् । जसमा उनलाई निकै बोल्ड देखिएको छ ।

उनका केही तस्बिरहरु

 

 

प्रतिक्रिया दिनुहोस्