नायिका अदिती बूढाथोकीको बिकीनी रुप (फोटो फिचर)



३० साउन २०७६, काठमाडौँ

सुन्दर मुहार र आकर्षक पहिरनका कारण चचामा आएकी नायिका अदिती बुढाथोकी चलचित्र कृबाट नेपाली फिल्ममा  डेब्यु गरेकी हुन् ।

आकर्षक जिउडालकी धनी अदिती विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्छिन । यतिबेला उनले शेयर गरेका बिकीनीका तस्वीरहरु भाइरल बनेका छन् ।

उनका केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्