
३० साउन २०७६, काठमाडौँ
क्रिकेट प्रिजेन्टर अर्चना विजया मोडल र भिडियो जक्की पनि हुन् । अर्चनाले सन् २०११ देखि २०१५ सम्म आइपिलका पाँच सिजन्समा काम गरिन् ।
अर्चना मोडेका भिजे र होस्टका साथसाथै अब सक्सेसफुल बिजनेसवुमन पनि बनिसकेकी छन् । उनी सामाजिक सञ्जालमा पनि निकै एक्टिभ रहन्छिन् । सामाजिक सञ्जालमा उनी बिकिनी अवतारमा देखिएकी छन् ।
उनका केही तस्बिरहरु













