
२८ साउन २०७६, काठमाडौँ
भारतीय अभिनेत्री सारा अलि खानले १२ अगस्तमा आफ्नो २६औँ जन्मदिन मनाएकी छन् । उनीहरूले २ वटा चलचित्रमा देखिइसकेकी छन् । उनले अभिनयका माध्यमबाट छोटो समयमा लाखौँ फ्यान बनाउन सकेकी छन् । सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहने गर्छिन् ।
उनका केही तस्बिरहरु














