मोडलिङले चम्कायो सृष्टिलाई (फोटो फिचर)



२७ साउन २०७६, काठमाडौँ

सर्लाहीकी सृष्टि खड्का पछिल्लो समय मोडलिङको क्षेत्रमा खुबै चर्चित छिन् ।

केही महिनाअघि बजारमा आएको गीत ‘लालुमै’ एकाएक हिट भएपछि उनी धेरैको रोजाइमा परेकी हुन् ।

म्युजिक भिडियोमा अभिनय गरेर राम्रो फ्यान फलोइङ कमाएकी सृष्टि पछिल्लो समयकी डिमान्डेड मोडल हुन् । सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहने गर्छिन् ।

उनका केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्