
२४ साउन २०७६, काठमाडौं
नव–गायक केशव कशुरको ‘ग्रीन सिग्नल’ सार्वजनिक भएको छ।
गीत/भिडियो गत आइतबार ‘गाउँले इन्टरनेन्मेन्ट’बाट सार्वजनिक गरिएको हो।
गीतमा देवराज गुरुङ र तेञ्जिङ लामाको निर्देशन तथा कोरियोग्राफीमा नमस्ते नेपाल ग्रूपले नृत्य संयोजन गरेको छ।
वरिष्ठ संगीतकार वसन्त सापकोटाको शब्द/संगीत रहेको सो गीतमा शाहस शाक्यको एरेञ्ज रहेको छ।
अकास्टिक नेपाल स्टूडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोका लागि गंगाराम राईले क्यामेरामा साथ दिएका छन्।

भिडियो:





